×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

प्रदेश नम्बर १ को मुख्यमन्त्री को ? तीन पार्टीका यी नेताबीच हुनेछ कडा टक्कर

काठमाडौँ – प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा यतिबेला राजनीतिक बृत्तमा मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मुख्य मन्त्रीको सम्भावित उम्मेदवारको नाम लिस्ट तयार पारिसकेका छन् । काठमाण्डु टुडेलाई प्राप्त सूचनाअनुसार प्रदेश नम्बर एकबाट कांग्रेसमा मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डिला संग्रौला, अशोक[...]

RECENT POSTS