POWER NEWS
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्षसँग अष्ट्रेलियाको पिआर ? के हो सत्यता ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का उपाध्यक्षसँग अष्ट्रेलियाको पिआर भएको भन्दै सरकारी निकायमा रहेका पधाधिकारी तथा कर्मचारीहरुको नियामक मन्त्रालय सामान्य प्रसासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा उजुरी परेको छ । आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापाले अष्ट्रेलियाको पिआर बोकेर नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाजस्तो गरिमामय संस्थाको उपाध्यक्ष पदमा बसेको[...]