×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH5

सिटिजन्स बैंकको ८२औं शाखा बाँकेको कोहलपुरमा, संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीद्वारा उद्घाटन !

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरबाट संचालनमा ल्याएको छ । बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले शाखाको उक्त शाखाको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।[...]

RECENT POSTS