×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH5

कपिलबस्तुमा कोरोना कहर : लकडाउनमा खुलेका एटिएमहरुमा साबधानी नअपनाईदा उच्च जोखिम (फोटो फिचर)

कपिलबस्तु । कोरोनाको त्रासका कारण देश भर लकडाउन हुँदा कपिलबस्तुमा पनि त्यसको प्रभाव परेको छ । अधिकांस जनता घरमै बसेका छन् । तर जिल्लामा भएका केहि बैंकहरुले गरेको चरम असावधानीका कारण कोरोनाको त्रास झनै बढेको छ । र यसरी त्रास फैलाउन सबैभन्दा बढी लापरवाही गरेको बैंक हो- एनएमबि बैंक। एनएमबि[...]

RECENT POSTS