×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SAHAKARI

सहकारीबाट पैसा झिकेर घर फर्कंदै गरेका एक पुरुष बीच बाटोमै लुटिए

सिरहा । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ । लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार[...]

RECENT POSTS