SHARE MARKET
सिद्धार्थ क्यापिटलको बदमासी : लगानीकर्ताको पैसामाथि खेलबाड गरेर उल्टै दादागिरी, धितोपत्र बोर्डले थाल्यो अनुसन्धान
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्ड ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम’का इकाईधनीहरुमाथि क्यापिटलले मनपरी गरेको खुलासा भएको छ । इकाईको म्याद सकिएपछि दिइने रिटर्नमा मनपरी गरेर क्यापिटलले हदैसम्मको बदमासी गरेको खुलासा भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणअनुसार क्यापिटलले इकाईधनीहरुलाई फरक-फरक दरले पैसा पठाएको छ । जवकी[...]