×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SHARE MARKET

लगानीकर्ताको भावनामाथि ग्लोबल आइएमइ बैंकको खेलबाड, यसरी ठाडै खोसियो आफ्ना सेयरधनीको अधिकार !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ- ग्लोबल आइएमइ बैंकले सेयर लगानीकर्ताहरुको भावनामाथि खेलबाड गरेको छ । साधारणसभाको मिति तोकिसकेको बैंकले ‘बुक क्लोज मिति’ जस्तो महत्त्वपूर्ण बिषयमा सेयरधनीहरुलाई समयमै सूचना नदिएर लगानीकर्ताको भावनामाथि एकातर्फ खेलबाड गरेको छ भने अर्कोतर्फ सेयरमूल्यलाई प्रभाव पार्ने सूचनाका सम्बन्धमा सुचिकृत पब्लिक कम्पनीहरुले नियामक र सेयरधनीहरुलाई जानकारी गराउनुपर्ने सामान्य[...]

RECENT POSTS