SIFARIS
ठूलो कम्पनीको लाजमर्दो काम : आफ्नै सिमेन्टको नाम पनि सुल्टो लेख्न जान्दैनन् ‘बेइज्जती’हरु… ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- काठमाडौँमा अहिले ‘बिल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ चलिरहेको छ । र त्यसको मुख्य प्रायोजक छ अर्घाखाँची सिमेन्ट । अर्घाखाँची सिमेन्ट २ पटक गुणस्तरहीन प्रमाणित भएको कागजी प्रमाणहरु नै बोकेर हामी अर्घाखाँची सिमेन्टको स्टल पुग्दा त्यहाँका प्रतिनिधि आच्छु-आच्छु भएका थिए । जति लुकाउन खोजे पनि झुट कहाँ लुक्थ्यो[...]