SPECIAL
सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्मासँग ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे , एनएमबि बैंकलगायतमा काम गरेको अनुभव छ ।
RECENT POSTS
Gold price remained same on Wednesday
अर्थ सरोकार
IGNIS Introduced “UrbIGNIS “Urban Compact SUV”
अर्थ सरोकार
Gold price increased by 1,500 on Tuesday
अर्थ सरोकार
Price of gold declined today
अर्थ सरोकार
Gold price has increased by 600 on Sunday
अर्थ सरोकार
Gold price decreased on Friday
अर्थ सरोकार
Gold price decreased on the day of strike
अर्थ सरोकार