SPECIAL
कृषि विकास बैंक ह्याकिङ प्रकरण : भारतीय व्यापारी कञ्चनपुरबाट पक्राउ, कारवाहीको लागि काठमाडौँ ल्याईयो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्ग नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका-१० स्थित गड्डाचौकीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर बहादुर[...]