SPECIAL
चर्को ब्याज असुलेको भन्दै एनआरएन लघुवित्तका कर्मचारी विप्लव-नेकपाको नियन्त्रणमा, `जनतामारा´ काम गरेको भन्दै `कार्वाही´ !
अर्थ सरोकार सम्बाददाता अछाम । एनआरएन लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएको छ । संस्थाको अछामको कमलवजार नगरपालिका वडा नं. ७ मा खटाईएका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको हो । लकडाउका कारण गरिब जनतालाई जीवन धान्नसमेत धौ-धौ परेका बेला चर्को ब्याज असुलेको भन्दै संस्थाका कर्मचारीलाई गिरफ्तार गरिएको[...]