TALK OF THE TOWN
मंगलबार प्रि ओपनिङ्ग सेसनमा १२.४० अंकले बढ्यो नेप्से, ४१ कम्पनीको सेयर कारोबार हुँदा ३३ कम्पनीको मूल्य बढ्यो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १२.४० अंक बढेर १००९.४६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७९ अंक बढेको छ। यस अवधिमा ४१ कम्पनीको ४८ लाख ५६ हजार २९६ रुपैयाँ बराबरको १४ हजार ५३६ शेयर[...]