TALK OF THE TOWN
मृतक शिक्षकका गाउँलेको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?
अर्थ सरोकार सम्बाददाता गुल्मी । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो । स्वाब सङ्कलन[...]