
- अर्थ सरोकार सम्बाददाता
ग्राहकको त कुरै छोडौं, कर्मचारीले समेत जाँच गरे आफ्नो खाता
यता सीआइबी स्रोतले भने घटनाबारे छानविन भइरहेको र छिट्टै नै यसको प्रतिवेदनसहित सार्वजनिक हुने बताएको छ । बैंकका उच्च तहका कर्मचारी भने यस विषयमा बोल्न खोजीरहेका छैनन् । घटनापछि बैंकको बौद्ध साखामा पुगेका अर्थ सरोकार डटकमका सम्बाददातासंग कुराकानी गर्दै बैंकका एक उच्च तहका कर्मचारीले भने, ‘हामीलाई पनि यस विषयमा केहि पनि थाहा भएन ।’ स्मरण रहोस्, सिभिल बैंक वित्तीय हिसावले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ‘थर्ड-क्लास’ बैंकको रुपमा चिनिन्छ भने बैंकभित्र भएका थुप्रै घोटालाका कारण बैंक भित्रभित्रै धरासायी हुन पुगेको छ ।
तरलता संकटको बाटोमा बैंक
यसै पनि बजारमा तरलताको संकट छ । त्यसमा पनि सिभिल बैंकका अधिकांस ग्राहकहरुले आफ्नो रकम झिक्न थालेपछि बैंकमा तरलताको स्थिति कमजोर हुँदै गएको छ । ‘सिभिलबाट रकम चोरी भएको पुष्टी भएको केहि दिन यता पैसा झिक्नेहरु ह्वात्तै बढेका छन् । यस्तै हो भने त ग्राहकले आफ्नो पैसा पनि भनेजति रकम भनेको समयमा नपाउने स्थिति हुन सक्छ । बैंक यस विषयमा चिन्तित छ ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसंग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्