सांग्रीला डेभलपमेन्ट बैंकको गल्छी शाखाको उदाहरणीय काम, ‘हाजिरी जवाफ पनि… वित्तीय साक्षरता पनि’

काठमाडौँ – हाजिरीजवाफ कार्यक्रम, एउटा सामान्य कार्यक्रम । तर त्यहि कार्यक्रममार्फत वित्तीय साक्षरता अभियानमा एउटा ढुंगा थपिन्छ भने त्यो, सामान्य देखिने तर फरक काम पक्कै हो । यस्तै उदाहरणीय काम गरेको छ सांग्रीला डेभलोपमेन्ट बैंकको गल्छी शाखाले । भाद्र २० गते शुक्रबारका दिन सांग्रीला डेभलपमेन्ट बैंक गल्छी शाखा धादिङले बागेश्वरी[...]