×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस्तो छ नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (तस्विरहरु)

Artha Sarokar

१६ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । 

यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले वि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गरेको थियो । यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी