ARCHIVE
मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा[...]