ARCHIVE
अर्थतन्त्रमा देखा परेको समस्याको मुख्य दोषी ओली र गभर्नरः देव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वका सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखा परेको[...]