ARCHIVE
सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ[...]