ARCHIVE
अब विदेशमा बस्ने नेपालीलाई आइपिओमा आरक्षण दिईने, अध्ययनका लागि ६ सदस्यीय कमिटी गठन

काठमाडौँ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको पहलमा विदेशमा बस्ने नेपालीहरुलाई आइपिओमा आरक्षण दिने तयारी भएको छ । विदेशमा बस्ने नेपालीलाई औपचारिक च्यानलबाट पैसा पठाउन प्रोत्साहित गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । यता अर्थ मन्त्रालयको निर्देशनपछि धितोपत्र बोर्डले उक्त विषयको अध्ययन गर्न एक कमिटी गठन गरिएको बताइएको[...]