×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

१०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ । यस कम्पनीले चैत ३० गते वार्षिक साधारणसभा बोलाएको[...]

RECENT POSTS