ARCHIVE
नेपाल विज्ञान र मसरुम सीड नेपालबीच सम्झौता, उन्नत च्याउ खेती प्रविधिको विकास गर्ने उद्देश्य

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार, ललितपुर र मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर प्रा।लि। भक्तपुरबीच एक सम्झौता भएको छ । च्याउको अध्ययन अनुसन्धानका लागि सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच उक्त सम्झौता भएको हो । बहुमूल्य रैथाने जङ्गली च्याउहरुको मूल्य अभिबृद्धिकरण खेती[...]