ARCHIVE
शिवम् सिमेन्ट्सको २९% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम अवसर, कहिले हुँदैछ वार्षिक साधारणसभा ?
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको २९% नगद लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले सोमबार कात्तिक ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश पाउने भएका हुन् । यता कम्पनीले सो लाभांश पारित गर्न कात्तिक १६ गते सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १०[...]