ARCHIVE
आरटिजीएस प्रणालीको सेवा शनिबार पनि चालू
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली शनिबार पनि चालू हुने भएको छ । राष्ट्र बैंकले आरटिजीएस प्रणाली शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने जनाएको हो । विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालू गरिएको हो । आरटिजीएस[...]