ARCHIVE
राधीलाई कारवाही गर्ने नेप्सेको चेतावनी, कारण रहेछ यस्तो…(पत्रसहित)
काठमाडौं । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेन्जले कारबाहीको चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेष्टमेन्ट लिमिटेडको प्रबन्ध पत्र, नियमावली, सञ्चालकको विवरण, लगानीलगायतका विवरण माग्दा आंशिक विवरण दिएको र लगानीको विवरण नदिएको कारण कारबाहीको चेतावनी दिएको हो । नेप्सेले कम्पनीलाई प्रमाणीत लगानीको विवरण ३ दिन भित्र पेश गर्न भनेको छ[...]