ARCHIVE
भौतिक पूर्वाधार मन्त्रालयद्धारा सडक निर्माणका लागि ३४ करोड बजेट विनियोजन, दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य
बलेवा । सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका । विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो । गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङवासीले अब भने कालोपत्र सडकको सपना देख्न[...]