ARCHIVE
डिजिटल भुक्तानीमा अन्तरआवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

काठमाडौं । पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको हो । बुधवार एक कार्यक्रमका अन्तरआवद्धता सम्बन्धी जानकारी दिएको छ । यस सहकार्यसँगै अब प्रभुपे फोनपे[...]