ARCHIVE
नबिल इन्भेष्टमेण्ट बैंकिङले सेयर बजारमा प्रवेश गर्न चाहनेलाई बार्षिक शुल्कमा पूर्ण छुट दिने

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आफ्नो बाह्रौं बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरि एक वर्षको लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्णरुपमा छुट गरिने जनाएको छ । संचालनको बाह्र वर्ष पूरा गरि तेह्रौं वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै[...]