×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

खल्तीको क्यूआर अफर : फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन र नगद जित्ने अवसर

काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर“ ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन् । यस क्याम्पेनमा बम्पर उपहार टिभीएस[...]

RECENT POSTS