ARCHIVE
अन्तत : लामो समयको आन्दोलपछि सीए विद्यार्थीले पाउने भए समकक्षता !

काठमाडौँ । समकक्षताका लागि आन्दोल गर्दै आएका सिएका विद्यार्थीलाई अन्तत: त्रिभुवन विश्वविद्यालयले समकक्षता दिने भएको छ । सोमबार बसेको पाठ्यक्रम विकासको बैठकले समकक्षता दिने निर्णय गरेको हो । स्नातक तहमा विद्यार्थीहरूले समकक्षता पाउने पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा.डा. पारसनाथ यादवले बताएका हुन् । यता स्नातक तहमा विद्यार्थीहरूले समकक्षता पाउने[...]