ARCHIVE
मेगा बैंक लिमिटेडद्धारा दशैं, तिहार र छठ पर्वलाई लक्षित विशेष फेस्टिभल अफर सार्वजनिक
काठमाडौं । मेगा बैंक लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारको १५ प्रतिशत वा १[...]