ARCHIVE
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश प्रस्ताव संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो । यसअघि ८.५% करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अब भने ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख[...]