ARCHIVE
मजदुरी छाडेर व्यावसायिक तरकारी खेती गर्दै बेलौरीका थारु समुदाय

महेन्द्रनगर । आठ वर्ष अघिसम्म कञ्चनपुरको बेलौरी नगरपालिका-३ पणावका ३८ वर्षीय धमलराज चौधरी गाउँघरमा ज्यालादारीमा काम गर्न भौतारिँदै हिँड्नुहुन्थ्यो ।परिवारको आर्थिक अवस्था नाजुक थियो नै आफूसित भएको थोरै जमिनमा अन्नबाली लगाएर जेनतेन गुजारा गरिरहनुभएका उहाँले गाउँमा तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक अवस्थामा सुधार हुँदै आएको छ । स्थानीय तह[...]