ARCHIVE
२२.६३ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एनएमबि लघुवित्तले बोलायो पुस २६ गते ९औं वार्षिक साधारणसभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको हो । सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद[...]