ARCHIVE
सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको[...]