ARCHIVE
राष्ट्रिय बीमा कम्पनीको सीइओको लागि ११ जनाको आवेदन पर्यो, ती को-को हुन् ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ११ जनाको आवेदन परेको छ । सीइओका लागि आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म ११ जनाले आवेदन दिएका हुन् । सुरेन्द्र थापा, सुकल्याण पराजुली, बुद्ध बाजि श्रेष्ठ, शेरजग कार्की, तोय राज अधिकारी, कृष्ण बहादुर कार्की, रमेश लम्साल, राम बहादुर[...]