×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

विपीका ‘प्रिय मान्छे’ पूर्वमन्त्री यज्ञबहादुर थापाद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् । आज शुक्रबारदेखि काठमाडौंमा आयोजना हुन गइरहेको कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन् । केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्दै उनले भने, ‘कांग्रेसको गौरवपूर्ण इतिहास र विरासतको संरक्षण गर्दै नयाँ पुस्तालाई[...]

RECENT POSTS