ARCHIVE
एक्सेल डेभलपमेन्ट बैंकले मंसिर २९ गतेदेखि अवितरित हकप्रद लिलामीमा बिक्री गर्ने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले मंसिर २९ गतेदेखि २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको हो । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक[...]