ARCHIVE
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक, कुन सेयरमा लगानीकर्ताको देखियो त रुची ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २१ करोडमाथिको कारोबार भएको[...]