ARCHIVE
ओरियन्टल इन्स्योरेन्सले गर्यो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ करोड ५४ लाख रुपैयाँ नाफा

काठमाडौं । ओरियन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा अघिल्लो वर्ष भन्दा २६३.६३% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा[...]