ARCHIVE
रैथने जातका कुखुरापालनबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका व्यक्ति

कञ्चनपुर । भीमदत्त नगरपालिका-३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन । सवारी दुर्घटनामा परेर उहाँको कम्मरमुनिको भाग नचल्ने भएको हो । कम्मरमुनीको भाग नचल्ने भए पनि उहाँले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै व्यावसायिक कार्यलाई अगाडि बढाउँदै आउनु भएको छ । विसं २०६५ मा अछामको साफेबगरस्थित पशु सेवा विज्ञ केन्द्रबाट[...]