ARCHIVE
कुमारी बैंक किर्ते काण्ड : अनुजमणि र मनिष तिमिल्सीनालाई बैंक छोड्न ७ दिने ‘अल्टिमेटम’, को आउला नयाँ सीइओ ?

काठमाडौँ । अहिले कुमारी बैंकको किर्ते काण्ड सतहमा छ । प्रहरीले पक्राउ गर्ने तयारी गरेको चर्चापछी बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना आफुलाई बिरामी भएको देखाउन अस्पताल धाईरहेका छन् । घटनाका मुख्य योजनाकार कुसन प्रधान नै उनका सबैभन्दा नजिकका साथी हुन् । यसै कारण पनि उनको यो घटनामा संलग्नता छ भन्ने[...]