ARCHIVE
बुधबारदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइपीओमा आवेदन दिन पाइने, २४ गतेसम्म भर्न सकिने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओमा भोलि बुधबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने भएको हो । जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको[...]