ARCHIVE
आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित पिपुल्स हाइड्रोपावर कम्पनीले बोलायो मंसिर २३ गते साधारणसभा

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले मंसिर २३ गते साधारणसभा बोलाएको छ । सभा क्वालिटी बैंकेट बुद्धनगर काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने भएको छ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सुपरदोर्दी इन्भेष्टमेन्ट गाभ्ने एजेण्डा पनि रहेको छ । सभाले कम्पनीको प्रबन्धपत्र र[...]