ARCHIVE
राष्ट्र र जनताको हितमा काम गर्न कर्मचारीहरुलाई मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकि छन् । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेलमा आज आयोजीत नवप्रवेशी नापी अधिकृतहरुको लागि अनुशिक्षण तालिमको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी नापी अधिकृतहरुलाई शुभकामना दिदै जिम्मेवार भएर राष्ट्र र जनताको[...]