ARCHIVE
हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने, कुन कुन शाखाबाट पाइन्छ सेवा ?

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ । बैंकले कोभिड-१९ को कारण रोकिएको उक्त काउन्टर सेवा मंसिर १५ गतेदेखि पुनः सञ्चालनमा ल्याउने भएको हो । बैंकले दिउँसो ३ः३० बजेदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको छ । बैंकले ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज[...]