ARCHIVE
बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोडमाथिको कारोबार भएको[...]