ARCHIVE
महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता, सरल तरिकाले कर्जा प्राप्त गर्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लिसँग सम्झौता गरेको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. सँग श्रावण १५ गते अर्थात आज सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार[...]