×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबार कम्पनीको ५ लाख ५४ हजार ४९५.०२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

RECENT POSTS