ARCHIVE
नबिल बैंक र दराजबीच सम्झौता, ११.११ मा क्यासब्याक अफर पाईने

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदरीमा २०७८/७ /२५ गते देखी २०७८/८/३ गते (तदनुसार ई.सं. ११ नोभेम्बर २०२१ देखि १९ नोभेम्बर २०२१) सम्म बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३,०००र( क्यासब्याक(cashback) र क्रेडिट कार्ड मार्फत[...]